सम्माननिय प्रधानमन्त्री ज्यू स्वास्थ लाभकाे कामना गर्दै, चाडै मृगौला प्रत्यारोपण सफलता हाे र जनतासग प्रधानमन्त्री रहेकाे देख्न पाइयाेस ।
सम्माननीय प्रधानमंत्रीज्यूको सिघ्र श्वास्थ्यलाभकोलागि शुभकामना सम्पेषण गर्दछु !
जनताका पृय नेता तथा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ,हजुरको मृगौला प्रत्यारोपण सफल होस् । अनगिन्ती शुभकामना !! म लगायत नेपाली जनता तपाईंको साथमा छन् ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्रीज्यूले देशभित्रकै सार्वजनिक अस्पताल छान्नु भएकोमा एकदम खुसी लाग्यो। मृगौला प्रत्यारोपन सफल भै पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु।