सम्माननीय प्रधानमन्त्री ज्युकाे मृगौलाकाे सफल प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभकाे शुभकामना ।
सम्मानिय प्रधानमन्त्री केपि वलि को मिर्गौला प्रत्यारोपण सफल रहोस साथै शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष क.केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भै शीघ्र स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछु ।
प्रधानमन्त्रीको दृढ आत्मविश्वास र आत्मबललाई मृगौला पुनः प्रत्यारोपणले अझ शक्ति प्रदान गरोस आफ्नै देशभित्र सरकारी अस्पतालनै रोज्नुभएकोमा धन्यवाद ।
Get well soon!!Education and health are the backbone of nation..you should do positive change on education and health .I wish you come back with your good health. Best of luck our respected PM Kp.oli