नेपाली राजनीतिका अथक योद्धा, पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्युको मृगौला प्रत्यारोपण सफल होस भन्ने कामना सहित शिघ्र स्वास्थ्यलाभको निम्ति शुभकामना ब्यक्त गर्दछु ।
सम्मानिय प्रधानमन्त्री केपि ओलि को सफल मृगौला प्रत्यारोपण होस साथै सिघ्र स्वास्थ्यलाभको कामना
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि बुधबार हुन लागेको मिर्गौला प्रत्यारोपण सहज रुपमा सफल होस् भन्ने कामना गर्दछु ।
प्रत्यारोपणको उच्च सफलता र सुस्वास्थको मुरि मुरि शुभकामना
Get well soon Dear P.M. Country Needs You.