NP EN

शुभकामना

Hemanta Aryal

Wish u speed recovery honourable PM.We want your leadership for 10 years.We were praying for the God for the successful transplant of your Kidney.

Khabin Luitel

चाँडै ठिक भएकाे हेर्न पाइयाेस, निरन्तर सकृयताकाे कामना : Get well soon pm

दया लक्ष्मी शर्मा पौडेल

अति संवेदनशील अवस्थामा प्रधानमन्त्री कमरेड केपि ओलीज्यू अस्पतालमा हुनुहुन्छ। प्रत्यारोपण सफलतापूर्वक सम्पन्न होस भनि कामना गर्दछु। शुभकामना।

Arjun paudel

Wishing for the speedy recovery of the honorable Prime Minister. May the kidney transplant be completely successful. 🙏🙏💐💐💐🙏🙏

बिनोद पोख्रेल

नेपालका EzXRRNसम्माननीय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रिया, सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।