NP EN

शुभकामना

अभ्यास खतिवडा

सम्माननीय प्रधामन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभ को कामना। हाम्रो देशमा हजुरको दूरदर्शिता को खाँचो छ।

हरि प्रसाद भट्टराई

प्रिय अनि माननीय प्रधानमन्त्री ज्यु,तपाईं नेपालीको एक सचा धरोहर हुनुहुन्छ।तपाईं बाट हामी नेपाली ले धेरै आसा गरेका छौ,भगवान ले तपाईं लाई छिटोभन्दा छिटो सन्चो बनाउनु हुने छ।स्वास्थ लाभ को सुभकामना।

अन्जन राई

सम्माननीय प्रधानमन्त्री ज्युको शिग्र स्वास्थ्य लाभको कामना गर्दै उहांकै कार्यकाल मा मुलुक सफलता को दिशातिर लम्किन्छ भन्ने मा बिस्वश्त छु ।

सुवास खतिवडा

सम्मानित प्रधानमन्त्री तथा रास्ट्रनायक केपि शर्मा ओलिको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभ को कामना🙏 साथै उहाँ लाई मृगौला दान गर्नु हुने नेपाल आमाकी महान छोरी प्रति हार्दिक नमन🙏🙏

Nawaraj Pandey

प्रधानमन्त्रीज्यु,यहाँको सफल मृगौला प्रत्याराेपण सहित शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछु।