NP EN

शुभकामना

Sunil K. Yadav

सम्माननिय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।

बासु दुलाल ( बासु)

सम्माननिय प्रधानमन्त्री एब नेकपाआदरणीयअध्यक्ष के पि शर्मा ओलि ज्यु को दोस्रो पट्क देशभित्रै प्रत्यारोपण हुन गैरहेको हुदा प्रत्यारोपण सफलता पुर्बक सम्पन्न होश भनी सुभकामना ब्यक्त गर्दछु।

पवन शर्मा रिजाल

देश को आशा तथा भरोसा को जिम्मेवारी बोक्नु भएका सम्माननिय प्रधानमन्त्री को हुदैगरेको मिर्गौला प्रत्यारोपण छिटै सफल होस! सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।

राजेन्द्र भट्ट

~~स्वास्थ्य लाभको कामना~~मेरो देशका प्रधानमन्त्री @PM_Nepal एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

जय गुरुङ

नेकपा अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा आेली ज्युको सफल मृगाैला प्रत्यारोपणका लागी हार्दिक शुभकमना ब्यक्त गर्दछु। 💐💐