NP EN

शुभकामना

प्रदिप भण्डारि

प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण सहित स्वाथ्य लाभको कामना छ !!

दिनेश अर्याल

शिघ्र स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्री ज्यू ! आगमी दिनमा देशमा अनैतिक कार्यहरुलाई न्युनीकरण गर्दै देश र जनताको हितमा बोकेको समृद्दि नेपाल ,सुखी नेपाली नारा सफल हुनेछ ,आशा गर्दछु !

भानुभक्त खड्का

सम्माननिय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!

Raju Nepali

सम्माननीय प्रधानमन्त्री ज्युको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Badri

Get well soon the most inspiring, dedicated, hardworking, and the most confident PM of Nepal!!! You have lot do for the nation, no one can do except you!