NP EN

शुभकामना

राजा राजेन्द्र पाेख्रेल

तपाईं हामीलाई चाहिने मान्छे हाे ।।

रण बहादुर धामी

~~स्वास्थ्य लाभको कामना~~ मेरो देशका प्रधानमन्त्री @PM_Nepal एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

Binamra

प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपण सफल होस भनी भगवानसग प्राथना गर्छु।

जिवन खरेल

सम्माननिय प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपणको शुभकामना !!

ण प्रसाद दाहाल

"सुखी नेपाली,सम्बृद्ध नेपाल" हजुरको यो महान भिजनलाई साकार पार्नु हामी सबैको दायित्व हो,हजुर हाम्रो एक आशाको दियो हुनुहुन्छ सम्माननिय प्रम ज्यू हामी सबैको यहि प्रर्थना छ,शिघ्र स्वास्थ्य लाभको कामना ।