NP EN

शुभकामना

drgfdg

gfhfghrdxg vbvbgfhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhvbfdfffffffffffffffffff

राजेन्द्र पौडेल

सम्माननीय प्रिय प्रधानमन्त्री ज्यू, मृगौला प्रत्यारोपणको सफलताको साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उपचारबाट फर्केपछि तपाईको सरकारको गति अहिलेको भन्दा १० गुणा द्रुत हुनेछ भन्ने अपेक्षा गर्दछु।

दिल बहादुर धामि

प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपण सफल होस र छिटो स्वास्थ्य लाभ मिलोस । साथै मृगौला दान गर्ने ठूलो मनकारी बहादुर बहिनिलाईको सुस्वास्थ्य एवं दिर्घायुको कामना सहित हार्दिक सम्मान व्यक्त गर्दछु ।

Kabi Raj Bhatt

सम्माननीय प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपणको सफलताको साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । "समृद्ध नेपाल, सुखि नेपाली" राष्ट्रिय आकांक्षा पूरा गर्नुछ, चांडै ठिकठाक भएर फर्कनुहोस् !!!

श्रीकान्त शर्मा

शिध्र स्वास्थ कामना