NP EN

शुभकामना

Kabi Raj Bhatt

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु !

Raj Panday

Get well soon pm K .P Oli jiu .

शारदा भट्ट

~~स्वास्थ्य लाभको कामना~~ मेरो देशका प्रधानमन्त्री @PM_Nepal एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

सनत ज्ञवाली

‪अदम्य आत्मविश्वास,अद्वितीय इच्छाशक्ति र राष्ट्र एवं जनताप्रति अविचलित निष्ठाको बलमा तपाईँले हरेक चुनौतीमाथि विजय प्राप्त गर्नुहुनेछ। सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !‬‪

युबराज दवाडी

सम्मानिय प्रधानमन्त्री के.पि. सर्मा ओलि ज्यु को मिर्गौला प्रत्यारोपण सफल भै अति सिघ्र स्वास्थ्य लाभ को कमना गर्दछु।