Hope to recover soon
आज लाई होईन भोलि लाई हेरुम Get well soon comrade
सम्मानिय प्रधानमन्त्री ज्यू शल्यक्रिया सफल रहोस हार्दिक शुभकामना साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु💐❤️
सम्माननिय प्रधानमन्त्री ज्यु समृद्ध नेपाल र सुखि नेपाली काे लागि हजुरकाे नेतृत्व निर्विकल्प छ । उच्च मनाेवलका उदाहरणीय व्यक्तित्व सम्माननिय प्रधानमन्त्री ज्युलाई स्वास्थ लाभकाे कामना ।
~~स्वास्थ्य लाभको कामना~~ प्रधानमन्त्री @PM_Nepal एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।