सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा वली ज्यु को मृगौला प्रत्यारोपणार्थ त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा हुन गैरहेको शल्यक्रियाको पूर्ण सफलताको कामना गर्दछु।
~~स्वास्थ्य लाभको कामना~~ मेरो देशका प्रधानमन्त्री @PM_Nepal एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
सम्माननी प्रधानमन्त्री ज्यु को भोलि हुन लागेको मृगौला प्रत्यारोपण सफल होस शुभकामना । तपाइकोअदम्म्वे सहास र अट्ल भावना प्रती आम नेपालिलाइ हौसला जागेको छ । शुस्वास्थ्यको कामना ब्यक्त गर्दछु ।
सम्माननिय प्रधानमन्त्री ज्यू को सफल सल्यक्रिया र मृगौलाको सफल प्रत्यारोपण को शुभकामना । शिघ्र स्वास्थ्य लाभको हार्दिक मंगलमय शुभ-कामना ।
सम्माननिय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपण साथै स्वास्थ्य लाभको कामना गर्दछु ।