मुर्छित सपना ब्युताउनेे, सम्मृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा राख्ने, कम्युनिस्टको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार चलाने दृढ आत्मबिश्वासी सम्माननिय के. पी ओली ज्युस्वास्थ लाभकोो कामना 🌷
सम्माननिय प्रधानमन्त्री तथा समृद्ध नेपाल शुखी नेपालि अभियान का रास्ट्रनायक के पि शर्मा वलि को दोश्रो पटकको मृगौला प्रत्यारोपण तथा सु स्वास्थयको कामना ! हजुर जस्तो कुशल राजनेता हाम्रो देशलाई अझै खाचो छ
सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलिज्युलाइ शिघ्र स्वास्थ लाभको कामना।
Your current health is the ramification of all the fights you have done for nation. You have done much then what anyone with your age and health conditions would have done. Wish you quick recovery.
सम्माननिय प्रधानमन्त्री KP Sharma Oli Sir को शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामना// हाम्रा गाउले दाइ लाइ पशुपतिनाथले रक्षा गरुन् / तपाईको प्रशंसनीय दृढ इच्छाशक्तिले स्वास्थ्यलाभमा थप सहयोग पुग्नेछ