NP EN

शुभकामना

padam bahadur nepali

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूकाेे मृगौला प्रत्यारोपण सफल हाेस ।

प्रिन्स यादव

I would like to wish successful transplantation of Kidney of Our Honorable PM of Nepal KP Sharma Oli.God bless him for longer life.Return with more courage & strength.

कमल भण्डारी

~~स्वास्थ्य लाभको कामना~~ मेरो देशका प्रधानमन्त्री @PM_Nepal एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

mansoor ahmed

get well soon honorable prime minister kp sharma oli ur real hero of our nation*** nation need u for prosperity ***

सन्तोष दाहाल

🌹🌷 प्रधानमंत्रीज्यूको स्बास्थ्यलाभको शुभकामना 🌹🌹सबै भौतिक सामर्थ्यको बाबजुद देशमै यत्रो ठुलो शल्य चिकित्सा गराउने साहसको कदर गर्दछु।आशा छ पुनर्जीवन पछी प्रत्येक निर्णय गर्दा होस पुर्याउनु हुनेछ ।