सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफल रहोस र शिघ्र स्वास्थ्य लाभको कामना !
सबै भन्दा पहिले प्रधानमन्त्रीको उपचार सफल हाेस भन्ने कामनाकाे गर्दछु । र सुखी नेपाल समृद्धि नेपालीको नारा ले सर्थकता पाउँछ भन्ने आशा गर्दछुु । प्रचण्डकाे तिकडम वाट पार्टी बचाउनकाे लागिपनि अनुराेध छ ।
धेरै आस छ हजुर संङगा । चादो निको हुनुस देसलाइ हजुरको खांचो छ ।
🌹🌷 प्रधानमंत्रीज्यूको स्बास्थ्यलाभको शुभकामना 🌹🌹
प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ इच्छाशक्ति, आत्मविश्वास र दूरदृष्टिकै कारण नेपालीका मूर्छित सपना ब्यूँझिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपणका साथै शीघ्र स्वास्थ्यलाभको कामना ।