नेपालको चिकित्सा क्षेत्रलाई विश्वास गरी नेपालमै मृगौला प्रत्यारोपण गर्ने आत्मबल राख्ने सम्माननिय प्रधानमन्त्री के.पी.शर्मा ओलीको सफल प्रत्यारोपण साथै शिघ्र स्वास्थ्य लाभको लागि शुभकामना !!!
सम्मनीय प्रधानमन्त्री ज्युलाई स्वस्थ्यलाभको कामना गर्द्छु
I would like to wish successful transplantation of Kidney of Our Honorable PM KP Sharma Oli. God bless him for longer life. Return with more courage & strength.
प्रधानमन्त्री ज्यू, सफल प्रत्यारोपण, सुस्वास्थ को कामना ।
मृगौला प्रत्यारोपण सफल होस् । देशका प्रधानमन्त्रीलाई सिघ्र स्वास्थ्यलाभको कामना । आफ्नो मृगौला दान गर्ने समीक्षा सङ्ग्रौलालाई धन्यबाद तथा सुस्वास्थ्यको शुभकामना ।