NP EN

शुभकामना

मञ्जु गैरेे

शिघ्र स्वास्थ लाभको कामना प्रधानमन्त्री ज्यु।

तस्बिर वि.क.

~~स्वास्थ्य लाभको कामना~~ मेरो देशका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

िबश्वेस्वर धमला

सम्माननिय प्रधानमन्त्री के पी शर्मा वलीकाे शिघ्र स्वास्थ्य लाभकाे कामना ।

जीवन पौडेल

सम्माननिय प्रधानमन्त्री एब पार्टी अध्यक्ष जुको सफल सल्यक्रियाको धेरै कामना। देशलाई सधै जस्तो यतिबेला पनि तपाईको ठुलो आवस्यकता रहेको छ। बिश्वास छ सबैको शुभआशिषले तपाइँ संगै देशपनि छिटो निको हुनेछ।

चिरञ्जीवी अधिकारी

सम्मानिय प्रधानमन्त्री ज्यु,एबम आदरणीय कम्रेट के पि शर्मा ज्यु, सु स्वास्थ एबम दीर्घकालीन कार्यकाल को शुभकामना।।।।