Get well soon to my hero..Sending you all my love and the best wishes possible after your transplantation. May you recover quickly and enjoy the best of health for many years to come.
स्वास्थ्य लाभको सुभकामना प्रधानमन्त्री ज्यु
Get well soon great pm
सम्माननिय प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्वेय अध्यक्ष क.केपि शर्मा ओलि लाई स्वदेश मै हुन लागेको दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपणको पुर्ण सफलताको शुभकामना !
हाम्रा सम्माननिय प्रधान्मन्त्री ज्यु को सफल मृगौला प्रत्यरोपण तथा शिघ्र स्वास्थ्य लाभको मंगलमयकामना !!!