Get well soon Hon. PM. Together we can build prosperous Nepal!1
प्रधानमन्त्रीज्यू,यहाँको मृगौला प्रत्यारोपण सफल रहोस् भन्दै सु- स्वाथ्यको कामनासहित `देखेको सपना र भोगेको बिपना ´बीच तादात्म्यता ल्याउने कार्य पूरा हुने आशा ,विश्वास र भरोसाका साथै ऐक्यबद्धताको प्रण!
शिघ्र स्वस्थ लाभको शूभकामना, ऐतिहासिक जिम्मेदारी पूरा गर्ने अठोटको सकारात्मक सोच र दृढ़ इच्छा शक्तिले छिट्टै तन्दुरूस्त पार्ने छ।
सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीज्यूको स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु।
तपांईकाे अदम्य शाहस र उच्च मनाेबलका सामु कुनै पनि शक्तिले अबराेध खडा गर्न असमर्थ हुनेछ । चाडै निकाे भएर राज्यकाे बागडाेर समालेकाे र देश ले बिकासकाे गति लिएकाे हेर्न अातुर छाै ।