NP EN

शुभकामना

Nisha Aryal

Get well soon dear PM !

मदन विमली

सम्माननिय प्रधान्मन्त्री ज्यु को सफल मृगौला प्रत्यरोपण तथा शिघ्र स्वास्थ्य लाभको मंगलमय कामना

भक्तिराम घिमिरे

विगतको अस्थिर राजनैतिक परिस्थितीलाई स्थिरता दिई विकास र समृद्धिको युगमा देशलाई प्रवेश गराउने आदरणीय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपणको शुभकामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

करन विष्ट

शिघ्रस्वास्थ्य लाभको शुभकामना🙏🙏

राजेन्द्र भट्ट

~~स्वास्थ्य लाभको कामना~~ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष कमरेड आदरणीय केपी शर्मा ओलीज्युको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।