शिघ्र स्वास्थ लाभ को कामना गर्दछु
प्रधानमन्त्री ज्यू, देशलाई तपाईंको अझै खाँचो छ । तपाईंको मृगौला प्रत्यारोपण सफल होस् । शिघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।
शिघ्र स्वास्थ लाभको शुभकामना के पि बा
Dear PM KP Oli Get well soon, Nepal 🇳🇵 need you atleast 10 more year
सम्माननीय प्रधनमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना,आशा छ तपाईँ उही उत्साह, र आत्मविश्वास लिएर पुनः देशको नेतृत्व गर्नुहुनेछ।