NP EN

शुभकामना

Anupam SJB Rana

श्री पशुपतिनाथ संग सम्माननिय ज्युको सफल शल्यक्रिया तथा शिघ्र स्वास्थ्यलाभको लागी प्रार्थना गर्दछु।

खेमराज पान्डे

सम्माननीय प्रधनमन्त्रीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना, आशा छ तपाईँ उही उत्साह, र आत्मविश्वास लिएर पुनः देशको नेतृत्व गर्नुहुनेछ, तपाईं देशलाइ चाइने मान्छे हो l

नन्द राज पोखरेल

अदम्य सहास,युबा पुस्ताको ज्ञान को श्रोत,जनतामा जीवन अर्पन गर्छु भन्ने हजुर सम्मानानीय प्रधान मन्त्री ज्युको स्वास्थ्यमा कुनै प्रतिकुलता बिना नै सफल प्रत्यारोपन होस स्वास्थ्य लाभको कामना ।जय नेपाल ।

बिष्णु पाण्डे

सम्माननिय प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलको सफल मृगौला प्रत्यारोपण, सफल शल्य चिकित्सा तथा सिघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।