PM , तपाईं पूर्ण स्वस्थ हुनुहोस् ।
सम्माननिय प्रम ज्यु तपाई को सफल मृगौला प्रत्यारोपण को कामना साथै शिघ्र स्वास्थ लाभ को कामना तपाई लाई यो देश को अझै खाचो ।
सम्माननिय प्रधानमन्त्री ज्यु काे पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु । देशमा नै किड्नि प्रत्यारोपण गर्ने वहाँको निर्णयलाई सम्मान गर्दछु । भगवानले रक्षा गरुन् ।
शीघ्र स्वास्थ्य लाभको शुभकामना !!!
सम्माननिय प्रधानमन्त्री केपी सर्मा वलि ज्यु ।हजुरको मृगौला प्रत्यारोपण सफल होस् र चाडै स्वस्थ हुनु भएर यो देशको बाँकी सपनाहरू र बिशेष गरि यो देशको खम्बा अर्थात देश मुहार फेर्न सधै तत्पर मजदुरहरुको सप