सम्माननिय प्रधानमन्त्रीलाइ सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको शुभकामना ।
Get We’ll soon PM KP Oli
प्रधानमन्त्री केपि ओलिज्युको शिघ्र स्वास्थलाभको कामना गर्दछु।। देशको विकास ओलिज्युको सरकारले गर्नेछ ।।
सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका श्रद्धय अध्यक्ष केपी शर्मा ओलिलाई भोलि बिहान हुँदै गरेको मृगौला प्रत्यारोपण सफल र सहज होस् भन्दै शुभकामना दिन चाहन्छु । उचो मनोबल यस्तै होस् !
सम्माननिय प्रधानमन्त्री ज्युको मृगौला प्रत्यारोपणको लागि शुभकामना तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। तपाईको जिन्दगि ज्युने दृढ ईछशक्तिले हामीलाई सधै उत्प्रेरणा दिन्छ।