यो देशलाई तपाई जस्तो निडर ब्यक्ति को खाचो हुने हुँदा तपाईको स्वास्थ्य भगवान पशुपतिनाथले छिटै नै सुध्रिने तर्फ आशिर्वाद दिनु हुने छ भन्दै शिघ्र स्वास्थ्यलाभको कामना पि एम ज्यु
स्वास्थ लाभको कामना।।
सम्माननीय प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यूलाई सफल सल्यकृया, सफल प्रत्यारोपण र शिघ्र स्वाश्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू को सफल मृगौला प्रत्यारोपण र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
Best wishes Rt Hon’ble PM Oli for the successful surgery and the the earliest recovery. We love you and like to have your leadership to transform this country to a peaceful, happy and developed nation