Get well Soon PM oil
सफल सफल सल्य कृयाको कामना हजुर
नेपाल मै मृगौला प्रत्यारोपण गर्ने सम्माननीय प्रधानमन्त्री ज्यु को निर्णय र मनोबल को प्रसंसा गर्दै सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु ।
नेपाली जनताको आशाको केन्द्र प्र म ज्यु हजुरलाइ शिघ्र स्वास्थ्यलाभ को कामना। बिना प्रतिकुलता पुर्बक हजुरको उपचार सम्भब होस ।
प्रधानमन्त्री ज्युलाई सीघ्र स्वास्थ्य लाभको शुभकामना छ।उहाको कार्यप्रतिको उर्जा बढदै जाओस