सम्माननिय देशभक्त राजनेता प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को शिघ्र स्वास्थ लाभको कामना गर्नुको साथै दिर्घ आयुको कामना गर्दछु ।
सम्माननिय प्रम ज्युको मृगौला प्रत्यारोपण कार्य सफल होस् उहाँको स्वास्थ्य शिघ्र लाभको काकना गर्दछु।
सम्माननिय प्रधानमन्त्री के. पि. शर्मा ओलिज्युको मृगौला प्रत्यारोपण हुन लागेकोले सफल प्रत्यारोपणको कामना साथै यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्दछु |
शिघ्र स्वास्थ लाभको कामन।
शिघ्र स्वास्थ्य लाभको कामना प्रम केपी बा 😍🙏🇳🇵