NP EN

शुभकामना

Purna bist

हाम्रा नेपालि जनताका भबिष्य प्र म जि लाइ सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

साकार बाबू सुबेदी

सम्माननिय प्र म ज्यू काे सफल सैल्यक्रियाकाे कामना गर्दै सिघ्र स्वास्थ्य लाभकाे लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु।

अर्जुन ढुङ्गाना

शिग्र स्वास्थ लाभ को सुभकामना रास्ट्रीय पिता ज्यु ।

Ishan singh baniya

You are the pride and hope of the Nation.u r the heart beat for the development.we want you.aajako lagi hoina bhokilai bikash ko jimma sadhai kp oli lai.get well soon prime minister.

संगिता कार्कि

प्रधानमन्त्रीज्यु हजुरको सफल मिर्गौला प्रत्यारोपणको शुभकामना र सिघ्र स्वास्थ्य लाभको कामना!!!!तपाइको जस्तै आफ्नै देशमा शल्यक्रिया गर्ने चाहाना हरेक मिर्गौला पिडित नेपालिको पनि पूरा होस्!!!!!!🙏