सम्माननिय प्रधानमन्त्री ज्यु सफल मृगौला प्रत्यारोपण संगै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनोबल लियर फर्किनु होला शुभकामना छ ।
" हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।
सम्माननिय प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र श्वास्थ्यलाभको शुभकामना !
सम्माननीय प्रधानमन्त्री श्री के.पी.शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समृद्ध नेपाल सुखी नेपालीको महाअभियान पूरा होस्, शुभकामना ।
सम्माननीय प्रधानमन्त्री ज्यू को सफल मृगाैला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको शुभकामना