सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।ू सम्माननीय प्रधानमन्त्रज्यू, तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै उन्नत र संवृद्ध देश बनाऊने उच्च सोच र मनोबल लियर फर्क
तपाईं यो देश को एक जना सताब्दी पुरुष हो! म लगायत यो देश का ७०% युवा हरु यदि राजनिती मा होमिएका छन भने त्यो केबल हजुर को कारण ले हो भन्दा फरक पर्छ जस्तो लाग्दैन! यो देश लाई तपाईं को खाचो छ!
सम्माननीय प्रधानमन्त्री ज्यू लाई स्वास्थ्य लाभको कामना
सम्माननिय प्रधानमन्त्री ज्यु, मुर्छित सपनाहरुलाई जगाउने काम गर्नु भएको छ । तपाईं हामी सबै मिलेर हामिले देखेको यि सपनाहरु पूरा गर्नु छ । तपाईको दोस्रो मिर्गौला प्रत्यारोपन सफल होस । चाडै निको हुनुहोल