सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना ब्याक्त गर्दछु! अबको बिकास तिब्र होस, पछि लाग्ने चम्चाको ब्रखास्ती होस, जस्को कारण सरकार बदनामी नबनोस!
नेपाली जनताका आस्थाका धरोहर सम्ब्रीध नेपाल निर्माणका अगुवा जनताका तारा प्रधानमन्त्री ,पार्टी अध्यक्ष क. के.पि प्रति सिघ्र स्वास्थलाभको कामना गर्दछौ
दुरदर्शी, प्रेरणादायी, साहासी, निडर, बिकासप्रेमी राजनेता सम्माननीय प्रधानमन्त्री kp शर्मा ओलीज्युको शिघ्र स्वास्थ लाभको कामना गर्द्छु ।
सम्माननिय प्रधानमन्त्री, नेकपा ( नेकपा ) अध्यक्ष , आदरणीय क. केपि शर्मा ओलि (बा) को मृगौला प्रत्यारोपण सफल र सरल होस् सुभकामनाअनि सुखी नेपालि समृद्ध सफल नेपाल तपाईं को सपना पूरा गर्नुस् कामना!!
सम्माननीय प्रधानमन्त्री ज्यू काे मृगौला प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।