शीघ्र स्वास्थ्य लाभको कामना प्रधानमन्त्री ज्यू ।
सीघ्र स्वास्थ्य लाभ को कामना प्रधानमंत्री ज्यु।
के.पी ओली एक साघारण व्यक्ति नभएर नेपाली जनताको भावना बुझ्ने एक कुसल राजनेता हुनुहुन्छ। हाम्रा आशाका किरण सम्मानिय प्रघानमन्त्री के.पी ओली ज्यु लाई ह्दय देखी शु-स्वास्थको कामना गर्दछु।
बिकास र समृद्धि प्रती पलाएको जनताको आशा र भरोसा पुरा गर्न चाडै स्वस्थलाभ गरि आउनु हुनेछ छ भन्ने दृढ भरोसा सहित शिघ्र स्वस्थलाभको शुभकामना ।
Dear PM Oli,I wish you a speedy recovery. After your recovery kindly considers your road map of 1500 volunteer teaching positions. The current roadmap is dangerous and can harm our society.