NP EN

शुभकामना

सागर लामा

सम्माननिय देश भक्त राजनेता प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको शिघ्र स्वास्थ लाभको कामना गर्नुको साथै दिर्घ आयुको कामना गर्दछु ।

अर्जुन खड्का

सिघ्र सुस्वास्थ्य लाभको कामना गर्दछु🌹🌹

कृष्ण बहादुर मानन्धर

सम्माननिय प्रधानमन्त्री के. पि. शर्मा ओलिज्युको मृगौला प्रत्यारोपण हुन लागेकोले सफल प्रत्यारोपणको कामना साथै यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्दछु |

Karunakar Mallick

Get well soon pm jiu...wish you all the best..

के पि पौडेल

तपाईं बाच्नु पर्छ, तपाईंलाई मेरो पनि आयु लागोस मेरो चाहाना यो छ! सम्माननीय प्रधानमन्त्री तथा नेकपा का अध्यक्ष के पी शर्मा ओलिज्यू लाई शीघ्र स्वास्थ्य लाभको कामना ग