NP EN

शुभकामना

K.B.Rimal

शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु

कृष्णहरि दाहाल

जसरि यौटा खेलको विचमा राम्रो खेलाडिले मैदान छोड्दैन, त्यसैगरि भर्खर हाम्रा जाग्रीत हुदै गरेका सपनालाइ विचमा अलपत्र पारेर म पनि अलप हुन्न !! सिघ्र स्वास्थ्य लाभको कामना 🌺🌺🌺🌺- प्रधानमन्त्री ओली 🙏🙏🙏

सुरज मुडभरी

नेपालीको आशा र भरोसाको केन्द्र तपाइँ, शिघ्र स्वास्थ्य लाभ गरि जनताको समृद्धिको चाहना पुरा गर्न छिट्टै लागी पर्नु हुनेछ। हार्दिक शुभकामना!

भरत ब. बोगटी ( अविनाश सिंह क्षेत्री )

नेपाली राजनीतिका अथक योद्धा, पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण सफल होस भन्ने कामना सहित शिघ्र स्वास्थ्यलाभको निम्ति शुभकामना ब्यक्त गर्दछु ।

Dr. Lok Nath Bhusal

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।