NP EN

शुभकामना

Suresh

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल किड्नी प्रत्यारोपणका साथै द्रुत स्वास्थ्य लाभको हार्दिक सुभकामना l

राजेन्द्र राउत

युगान्तकारी परिवर्तनको दृढ़ संकल्प बोकेर देश बनाउने अभियानमा लागेको मेरो आदरणीय पृय कमरेड लाई शिघ्र स्वास्थ्यलाभको कामना ।

Sudarshan subedi

सम्माननीय प्रधानमन्त्रीज्यूको मृगैालाको सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु🇳🇵

पारस ढकाल

शिघ्र स्वास्थ लाभको कामना !!

प्रेम बहादुर भियाल

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वास धेरै अन्य बिमारीहरुको लागि समेत अनुकरणीय छ । जुन आत्मविश्वास का साथ् अस्पताल भर्ना हुनुभएको छ त्यसरीनै स्वस्थ भएर कामकाजमा फर्कनुभएको देख्न चाहन्छु