सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्दछुु ।
सम्माननिय प्रधानमन्त्री श्री के पि शर्मा वली ज्यू स्वास्थ लाभ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु !!!
सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्न चाहन्छु।
मेरो तर्फबाट हजुरलाई शीघ्र स्वास्थ्य हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
रोग सबैलाई लाग्छ,रोगलाई जित्न सक्ने सामर्थ्य पशुपतिनाथले प्रदान गरून्,शीघ्र स्वास्थ्यलाभको कामना प्राधानमन्त्रीज्यूलाई।