NP EN

शुभकामना

Shankar Prasad Bhattarai

देशले हजुरको योगदान खोजी रहेको छ। यो देशको विकास हजुरले बाहेक अरुले गर्न नसक्ने देखिन्छ। तसर्थ आम नेपाली जनताले तपाईंको अभिभावकत्व खोजी रहेका छ्न। त्यसैले यहाँको उपचार सफल होस। शुभकामना ।

Saphal bhattarai

देश को आशा अनि धेरै को भरोसा नेपाल को मार्गचित्र कोर्न सक्ने प्रधानमन्त्री भयको हुदा हजुर को शल्यक्रिया सफल होस र बाकी जीवन राष्ट्र को लागि अझै महत्वपुर्ण होस भन्नी कामना गर्दछु

नवीन घीमीरे

सफल सल्यक्रिया तथा शीघ्र स्वास्थ लाभको कामना

Bijaya paudel

Get well soon our pm

अर्जुन रिजाल

स्वास्थ्यलाभकाे शुभकामना