प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को स्वास्थ्य लाभको कामना ।।
I pray for your speedy recovery Rt H’nble Prime Minister. May you have more strengths to overcome all health issues. Live long...!!
शीघ्र स्वा्थ्यलाभको कामना आदरणीय प्रधानमन्त्री ज्यू।
तपाईको स्वास्थ्य सँग देशको भबिश्य र नेपाली जनताको समृद्धि को आकाँक्षा सँग जोडिएको छ।मृगौलाको सफल प्रत्यारोपण को शुभकामना सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु
जिवित एकमात्र राजनेता जसले समृद्ध नेपालको सपना देख्नुहुन्छ।जनताका निमित्त कठोर जेलजिवन भोग्नु भएका प्रधानमन्त्री ज्युलाई सफल मृगौला प्रत्यारोपण सहित शिघ्र स्वास्थ्य लाभको कामना।