NP EN

शुभकामना

Bikram oli

सम्मानीय प्रधानमन्त्री ज्यू, तपाईंको स्वास्थ्यमा रहेको चिकित्सकीय जटीलताहरु आफ्नै ठाउँमा होलान् तर तपाईंमा रहेको दृण संकल्प,सकारात्मकता, आडम्बर साहस र उच्च मनोबल ले मलाई सधैं लोभ्याउँछ।शुभकामना!!

Amar shah

I pray for god for your successful operation and soon get discharge from hospital Our country is in maternal pain now your r the only one hope who can give relief to our country get well soon PM

Janak saud

Gwt will soon

गणेश भण्डारी

समृद्ध नेपाल सुखी नेपाली को अभिभार बोकेर हिड्नु भएका सम्माननिय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ लाभको कामना ,तपाइलाइ आम नेपाली जनताले छिटो भन्दा छिटो स्वास्थ भै तपाइले देखाउनु भएको बिकास र समृद्धि

बिनोद न्यौपाने

निको हुनु ! राम्रो हुन् !