रोग सबैलाई लाग्छ,रोगलाई जित्न सक्ने सामर्थ्य पशुपतिनाथले प्रदान गरून्,शीघ्र स्वास्थ्यलाभको कामना प्राधानमन्त्रीज्यूलाई।
सम्माननीय प्रम° केप ी शर्मा ओलीज्यूको मृगौल ा प्रत्यारोपणहुनलागेको यो घडीमा सफ़लताको मंगऴकामन ा, साथै यथाशीघ्रस्व ास्थ्य लाभको कामना गर्दछु | 🙏🙏
सम्मानीय प्रधानमन्त्री, नेपाली जनताका प्रिय नेता कामरेड केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपणका लागि कामना !
कुनै शक्ति सग नझुक्ने निडर हाक्कि स्वभावका सम्माननीय प्रधान मन्त्री ज्युको सिघ्र स्वास्थ्य लाभको लागि शुभेच्छा व्यक्त गर्दछु ।
निको भयेर अझ फुर्तिलोसाथ देशको सेवामा समर्पित देख्न पाइयोस । हार्दिक सुभकामना ।