NP EN

शुभकामना

pramila khanal sharma

प्रधानमन्त्री जि को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !

दशरथ कुमाल

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु को मिर्गौला प्रत्यारोपन सफलता को कामना सहित सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ।

पुरुशोतम अधिकारी

सम्माननिय प्राधान्मन्त्री केपि शर्मा ओलि ज्युको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको हार्धिक शुभकामना

SURENDRA GHALAN

सु स्वास्थ्य तथा सुरक्षाको लागि म तपाईलाई यो साईट मा कामना गर्दछु।

देबेन्द्र धामी

सफल सल्यक्रिया तथा शिघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्री ज्यू ।