NP EN

शुभकामना

देवान सिंह राना

समनिय प्रधानमन्त्री जि को मिर्गौला प्रतेरोपन 100% सफल होस र भोलि का दिन हरु मा अझै जोस जगर का सथै उर्जा शक्ति प्रदान होस जनता लै सधै खुसी हुने काम गरोस Tq

बसन्त शाही

सफल सल्यक्रिया तथा सिघ्र स्वास्थ्य लाभको शुभकामना कमरेड।

Sabin oli

नेपाली जनताका आस्था, बिश्वास र भरोसाका केन्द्र सम्माननिय प्रधानमन्त्री क. केपी शर्मा ओलीज्यूको सुस्वास्थ्यको कामना गर्दछु ।

Amrita

Get well soon our prime minister!

pramila khanal sharma

प्रधानमन्त्री जि को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !