सम्माननीय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ,साथै मृगौला प्रदान गर्नुहुने बहिनीलाई समेत शीघ्र स्वास्थ्य लाभको कामना।
तपाईंको मृगौला प्रत्यारोपण सफल बनोस । शिघ्र स्वास्थ लाभको शुभकामना ।
नयाँ नेपाल का योजना कार समपूर्ण नेपाली जनताको ढूक ढूकि राजनेता प्रधानमंत्री श्री केपी शर्मा ओली ज्यू लाई स्वाथ लाभ प्राप्त होस् चाँडो भन्दा चाँडो जनताको ईच्छा पूरा होस्!!!
नयाँ नेपाल का योजना कार समपूर्ण नेपाली जनताको ढूक ढूकि राजनेता प्रधानमंत्री श्री केपी शर्मा ओली ज्यू लाई स्वाथ लाभ प्राप्त होस् चाँडो भन्दा चाँडो जनताको ईच्छा पूरा होस्!!!
Beloved PM, neither would I pray nor I am worried....because I know you will be right back on your desk in few days. Love you so so much. ......