NP EN

शुभकामना

पदम पाण्डेय

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शी‌‌घ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

चन्द्र खड्का

मुलुकलाई विकास र समृद्धिको नयाँ युगको अगुवाई गरिरहनु भएका आदरणिय नेकपाका अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्रीज्यूको सफल शल्यक्रियाको हार्दिक शुभकामना सहित शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।

Santosh Koirala

Get Well Soon Our Prime minister

manoj adhikari

"सुखी नेपाली,सम्बृद्ध नेपाल" हजुरको यो महान भिजनलाई साकार पार्नु हामी सबैको दायित्व हो,हजुर हाम्रो एक आशाको दियो हुनुहुन्छ, सम्माननिय प्रम ज्यू प्रति प्रार्थना छ,शिघ्र स्वास्थ्य लाभको कामना ।

उत्तराज खड्का

मम्माननिय प्रधानमन्त्री ज्यु सुखी नेपाली समृद्ध नेपालको सपना हजुरले मात्र पूरा गर्न सक्नु हुन्छ सिघ्रस्वाथ्री लाभको शुभकामना