NP EN

शुभकामना

क्षितिज पौडेल

आदरणीय,अग्रज, सम्माननिय प्रम,पार्टी अध्यक्ष, हाम्रो सान, हाम्रो मान, समृद्ध नेपाल, सुखी नेपालीको अभियानकर्ता, नेपाल र नेपालीको आशालाग्दो तारा ओली बुवालाई सिघ्र स्वास्थलाभको कामना ब्यक्त गर्दछु ।

Hari Bol Kafle

’हामीले देखेकाे ’सम्वृध्द नेपाल, सुखी नेपाली’ काे राष्ट्रिय अाकांक्षा पूरा ........... थप उर्जा र अात्मविश्वास लिएर काममा फर्कनेछु ।’ शिघ्र स्वास्थ्यलाभकाे कामना सम्माननीय प्रधानमन्त्री ज्यू !!

कपिल पाैड्याल

सम्माननीय प्रधानमन्त्री ज्यु शिघ्र स्वास्थ लाभकाे कामना

Dinesh

Mr. Pm Get well soon..Hope we gonna hear ur Jokes very soon..

रामकुमार भण्डारी

प्रधानमन्त्रीज्युको मृगौला प्रत्यारोपण पुर्ण रुपमा सफल होस् ,छिट्टै देशको सर्बोच्च कार्यकारी भुमिकामा फर्कनुहोस् !सपनाहरु पूरा गर्ने तर्फ प्रभावकारी कदम चालेको जनता हेर्न आतुर छन् !