NP EN

शुभकामना

रमेश ढकाल

मृगौला प्रत्यारोपण सफल होस् ।शिघ्र स्वस्थ्य लाभ को शुभकामना ।

Hemraj Kharel

प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को मृगौला प्रत्यारोपण सफल भै चाडैं नै स्वस्थ हुन को लागि सुभकामना दिन्छु ।

Bipin Regmi

तपाईं देशलाई चाहिने मान्छे हो।सफल सल्यक्रिया सहित स्वास्थ जीवनको शुभकामना कमरेड ।।

यूहन्ना बिक्रम सुनार

सिघ्र स्वास्थ्यलाभको कामना Dear PM.We are praying.

यशाेदा अधिकारी

जनताका प्रिय नेता, विकास र समृद्धिका सुत्राधार, सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंलाई मुलुक र मुलुकबासीले कुरिरहेका छन् । तपाईंको मृगौला प्रत्याराेपणकाे सफलता मिलाेस् भन्ने शुभकामना व्यक्त गर्दछु ।