शिघ्र स्वासथ्यलाभकाे कामना, तपाईकै अासा छ,ब्यायक परिवर्तन गर्नु छ, नया जाेस र परिवर्तनका साथ।
नेपाल र नेपाीका भाग्य र भविष्यकाआधारअनि चट् टान झेंअडानका धनि राजनेता कमरेड के पि शर्मा अोलि को स्वास्थ्यलाभको हार्दिक शुभकामना!!!
स्वास्थ्यलाभकाे कामनासम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना व्यक्त गर्न चहन्छु ।
सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलिको मृगौला प्रत्यारोपण सफल होस र देश र जनताको सेवा गर्न अनन्त काल सम्म सफल रहेस शुभकामना !!!
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू को सफलता पूर्वक मिर्गौला प्रत्यारोपस्वास्थ्यलाभको कामना गर्दछु