NP EN

शुभकामना

Yubaj

Praying that you get better soon and experience the joys of being healthy again.

सरोज राना मगर

शिघ्र स्वास्थ्य लाभको कामना सम्मानित प्रधानमन्त्री ज्यु ।भगवान पशुपतिनाथले तपाई अनि हामी सबैको कल्याण गरुन् ।।

सन्द्रव न्यौपाने

सम्माननिय प्रधानमन्त्री ज्यु , हजुरले नेपालमा नै प्रत्यारोपण गराउने निर्णय गर्दा मेरो छाती गर्वले फुलेको छ !! नेपाली जनताले तपाईलाई आफ्नो नेता मनेका छन र हजुरले देश प्रती देखाउनु भएको यो विश्वास र

सन्तोष दाहाल

देशको अभिभावक सम्माननिय प्रधानमन्त्रीज्युको यही २०७६ फागुन २१गते शिक्षण अस्पताल, महाराजगन्जमा दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपण सफल होस भनी भगवान सग प्रार्थन गर्दछु !!!

यामप्रसाद सुवेदीर्ल

सम्माननीय प्रधानमन्त्री के. पी. ओली ज्युकाे मृगौला प्रत्यारोपणकाे पुर्ण सफलता र शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु ।