NP EN

शुभकामना

नन्दराज थपलिया

सममाननीय प्रधानमन्त्रि ज्यु काे मृगाैला प्रत्याराेपणकाे सफलता र शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

अशोक कुमार खड्का

सम्माननिय प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण को लागि शुभकामना , देशको लागि यहाको आबश्यकता छ।

Hemendra Niroula

शीघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।

दुर्गा प्रसाद बराल

शिघ्र स्वास्थ्य लाभ को शुभकामना 🙏🙏🙏🙏♥️♥️♥️♥️

Sandip Risal

Get well soon