Get well soon Mr. Prime Minister
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण तथा सीघ्र स्वास्थ्य लाभको हृदयदेखि कामना गर्दछु । समृद्ध नेपाल र सुखी नेपाली नाराको सफल कार्यान्वयन यहाँकै नेतृत्व र कार्यकालमा
प्रधानमन्त्रीज्यु लाई सफल शल्यक्रिया तथा सिघ्र स्वास्थ्य लाभको निम्ति भगवान पशुपतिनाथले आशीर्वाद प्रदान गरुन्!हार्दिक शुभकामना!
सर्बप्रथम त तपाइको सु स्वास्थ्यको कामना प्र म ज्यु । यो रास्ट्र अनि जनताको लागि भएपनी तपाईं अझै युगौ बाच्न पर्छ ।रास्त्रीय एकता र सार्ब भौम नेपाल लाई तपाइको खाचो छ र शकुशलता का साथ उपचार सफल होस्✊✊✊✊
वहाँ को सफल मृगौला प्रत्यारोपण र शिघ्रता शिघ्र सुस्वास्थ्य लाभ को कामना ,,,